नयाँ सालको शुभारम्भ
नयाँ साल आउनुभन्दा आधाघण्टा पहिला बाट मोबाइल को इनबक्समा गएर म्यासेज टाइपिङ गर्दै थिएँ, आँखाबाट आँसुका थोपा झर्दै थिए ।
अघिल्ला नयाँ साल यो भन्दा बेग्लै थिए। हरेक साल रातको बाह्र बजे उनको कल या म्यासेज आउथ्यो मेरो रिप्ले जान्थ्यो यो साल मेरो एकतर्फी मात्र थियो । भन्छन् नि छोटो समयमा धेरै प्रेम गर्नु घातक हुन्छ ! सायद तेस्तै भएको हुनुपर्छ जरुरत भन्दा बढि प्रेम छ अदभुत चाहत पनि प्रेमको लागि हानिकारक हुदोरहेछ । छोटो समयमा धेरै प्रेम र छोटो साथ उनको जिन्दगी भरिको लागि यादगर रह्यो ,,
यसै त भन्नुपर्दा मेरो भन्दा पनि बढि चाहत र अनेक सपना उनकै बढि थिए सगसङगै जिउने ।
भनिन्छ नि भाग्यमा नलेखिएको कुरा जति नै कोसिस गरेपनि कैले पुरा हुदैन । एकातर्फ मनले फेरि सोच्ने गर्छु दुवैको इच्छा र चाहना तिब्र भएपछि जस्तो सुकै परिस्थिति समय बाधा अड्काउ आएपनि रोक्न सक्दैन,, तर पनि खै किन हो हाम्रो सम्बन्ध मा त्यो लागु किन भएन ?? जे होस् प्रेम गर्ने मान्छे एक अर्का को खुसि मा रमाउनु पर्छ भन्छन तर नत उनि खुसि छन न म नै छु "!! खै के भनेर मन बुझाउ ??
नयाँ सालको शुभकामना सम्पुर्ण लाइ सकरात्मक सोचका साथ अगाडि बढौ इच्छा र चाहना सकरात्मक राखौं पुरा अवस्य हुनेछन् । ( बिशेष सुभकामना उनलाई पनि )