प्रदेशि
कति रोयौ मेरो लाश माथि आएर,
भक्कानिदै भन्यौ एक्लै गयौ, सँगै हुने कसम खाएर,
ल्याएका थियौ रातो सिन्दुर" अनि रातो वस्त्रमा नै सजाएर,
बिचैमा छोड्यौ मलाई सेतो कपडा उपहार दिएर ।