चकचके
हदै गर्नुहुन्छ तपाई पनि
आखा तर्नुहुन्छ तपाई पनि
यी नजरबाट स्वयलाई हेर्नु
चकित पर्नुहुन्छ तपाई पनि
नजोति बारी नफोरी डल्ला
मकै छर्नुहुन्छ तपाई पनि
ओरालो लागेको मृग लखेट्न
ओरालै झर्नुहुन्छ तपाई पनि
को छ अजम्बरी के को घमण्ड
एकदिन मर्नुहुन्छ तपाई पनि
#सायर