तिमि पनि आउछौ कि !
संसार डुलेर हेर्दै छु कही आकासमा
बादलको घुम्टो ओढेर ..
कहि बतास संगै तिमी पनी आउछौ कि ?
मेरो निदारीमा भन्दै टोलाईरहेछु आधीरातमा पनि।
तिमि पनि आउछौ कि !!
बादलको घुम्टो ओढेर ..
कहि बतास संगै तिमी पनी आउछौ कि ?
मेरो निदारीमा भन्दै टोलाईरहेछु आधीरातमा पनि।
तिमि पनि आउछौ कि !!