Posts

मध्यरातमा

सधैं जसो आज पनि उनलाई खोज्दै थिए , पहिला जस्तै गरी ओनलाइन आएर स्टाटस छोडेर म्यासेज नगरी जाने उनको बानि परिसकेको थियो ।    म भने उ मेरै हो अझैपनि मलाई प्रेम गर्छिन भन्ने भ्रमबाट कैले मुक्त हुन सकेन ! या भनौँ उसलाई मुक्त गर्दा बित्तिकै अर्को मान्छेको आगमन लाइ स्विकार्न पर्छ भनेर हो कैले भुल्न चाहेन !    समय बित्दै गयो महङ्गी बढ्दै गयो तलब बढ्दै गयो इच्छा चाहना भने उहि थियो केबल तिम्रो पर्खाइ । साथिभाईहरुले विवाह गरिसकेे बाकि कोही थिएनन कसै कसैका पाँच सात वर्षका छोराछोरी हुर्किसकेका थिए । सायद तिमि मेरो जिन्दगीमा नआइदिएको भए मेरो पनि  सानो परिवार भइसक्ने थियो होला है ?  विवाह छोराछोरीको इच्छा चाहना पनि बिस्तारै हराउदै गयो कि के हो ? घरि-घरि आफुलाई प्रश्न गर्छु । तिम्रो फर्किने आशा अपेक्षाले गर्दा पनि हुनसक्छ ! खै यतिका वर्षसम्म नफर्किएकी तिमि अब फर्किने पो हौ कि भन्ने आशाले मातेको हुन्छु घरिघरि ।  चुरोट तान्दै गर्दा उडिरहेको त्यो धुवाँ जसरी म आफुलाई नि त्यो संसारमा किन घुलमिल गर्न सकिन ? अचम्म लाग्छ  कुनै दिन यि सबैको उत्तर तिमिले नै दिनुपर्छ ‌है ! त...

अधिकार

आज नगारिकता बिधेयकमा चुप बस्नेहरु  भोलि नागरिकता नै खोसिदा कसो गर्लान् ?   राजनीतिक ब्याक्ती , शासकहरू र जनताहरू  भोलि आफ्नै हक अधिकार खोसिदा कसो गर्लान ?  अल्लि पहिलाका नेताहरु नदिनाला, सडक र बालुवा बेचे आज नागरिकता बेचे फेरि आउनले देश बेच्दा कसो गर्लान ? हिजो भुमि मिच्दा आज अर्कैलाई अधिकार दिदा चुप ! भोलि सिङ्गो देश नै नरहदा हुदा कसो गर्लान् ?  आजको एउटा गल्तीले देश नै नरहला जसो छ ,    भोलि आफ्नै अधिकारको लागि लड्नुपर्दा कसो गर्लान ? राजाहरूले एकिकरण गरेर बचाएको देश " कठैबरा  भोलि आफै अधिकार विहिन हुदा कसो गर्लान् ? आज चुप रहेर हस्ताक्षर गरेको याद आउला  भोलि बोल्नै नपाएर छट्पटाउदा कसो गर्लान्  ?

नागरिकता विधेयक

Image
भारतमा दिनहुँ जस्तो साम्प्रदायिक लडाइ भइरहन्छ र अपराध गरेर नेपालक छिर्ने नयाँ कुरा होइन् ‌‌। अर्को चिनको ब्यावहार प्रति तिब्बत असन्तुष्टि देखिन्छ र तेहाका धर्मगुरु छिमेकी राष्ट्र भारतमा आएर बसोबास गरेका छन् ।   दुइ ठुला देशको बिचमा रहेको हाम्रो देशमा नागरिकता कानुन खुकुलो पार्नु भनेको आत्मा दाह गर्नु आफ्नै खुट्टामा बन्चरो हाने बराबर हो , चिनले जनसंख्या नियंत्रण कानुन पहिला नै लेइसकेको छ छिमेकी राष्ट्र भारतमा पनि यसको चर्चा निकै चलेको छ ।  अबको केहि महिना भित्रमा सायद भारतमा पनि विधेयक आउने पक्कापक्की जस्तो अनुमान गर्न सकिन्छ  संसारमा झन्डै झन्डै आधा जनसंख्या हाम्रा दुइ छिमेकी राष्ट्रमा छन् ।   जातियता र धर्मको बारेमा विवाद र लडाइँ पछिल्लो समयमा भारतमा बढेको पाइन्छ । र एक समुदायका मान्छेलाई हेपिएको भन्ने पनि बिभिन्न समचार माध्यम र समाजसेवी राजनेताका तर्कहरू पनि छन् ।  नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका सरकार सहयोगी दलले राजनीतिक लाभ पाउला नपाउला  छिमेकीलाइ खुसि त बनाउन सक्ला नागरिकता कानुनले आउँदो दिनहरूमा हाम्रो देशको शान्ति सुरक्...

साउन महिना

भगवान शिव जि को प्रिय महिना साउन भनेर मानिन्छ , मान्यता छ कि पुजा आराधना गरेर दुःख पिडा कष्ट नाश हुने गर्छन् ।       शास्त्रमा यस्तो भनेको पाइन्छ , भगवान विष्णु साउन महिनामा निद्रा योगमा जान्थे र भगवान विष्णु निद्रा योगमा गएपछि यो सृष्टि चलाउने जिम्मा आफै शिव जि ले लेउथे ।    तेहि भएर पनि साउन महिना विशेष छ र पुजा अर्चना धेरै महत्वपूर्ण हुन्छ भन्ने मानिन्छ ‌‌। साउन महिना देव र दानव विचमा भएको समुन्द्र मंथनको कथा जोडिएको छ  देवका पनि देउवा महादेवले सृष्टि रक्षाको लागि बिष पनि पिउनु भएको थियो ।             शिव जि एक प्रेमका महायोगी पनि थिए , पार्वती सङ्ग प्रेम बिबाह गरेको मानिन्छ , जब कोहि नयाँ जोडि लाइ आशिर्वाद दिने गरिन्छ त शिव पार्वतीको जस्तै हो भनिन्छ ।  शिव जि   जिबन , मृत्यु , विनास र पुनर्जन्मका देउता पनि थिए । उनलाई १००८ अलग अलग नामले चिन्न सकिन्छ ।   भन्ने गरिन्छ साउन महिनामा शिव जि को पुजाको तुरुन्तै सुभ र फलदायी हुन्छ , यसको पछाडि भगवान शिवको बरदान पनि छ ।  प्राकृतिक सुन्दरता र ह...

साबुन

सावुन.....   मलाई प्रयोग नगर्ने संसारमै सायद कम नै होलान , हरेक व्याक्तीको गुप्त अंग देखि भित्री बत्र धुन पखाल्न प्रयोग गर्छन् ।   सुरुमा कसैले हात खुट्टा धुन्छन मलाई लाग्छ झन झन माथि माथि पुग्न पाउ जस्तो लाग्छ , तर भने जस्तो नहुने बिचमै कैले काहि अलपत्र पार्दिन्छन हातखुट्टा मात्र धोएर छोड्छन्। कसैले कैले काहि टाउको नुहाउनको लागि प्रयोग गर्छन तेतिबेला खासै उत्तेजनामा आउदैन म आफै ।  जब नग्न अवस्थामा हुन्छन् र मलाई टाउको देखि दल्न सुरु गर्छन मेरो गाज हरु बिस्तारै बिस्तारै शरिरको हरेक अंग अंगमा फैलिन्छ , कोहि पनि नपुग्ने ठाउँमा म एक्लै धेरै पटक पुग्छे गरेको छु । टाउकोबाट थोरै तल घाटिसम्म हुदै बिस्तारै बिस्तारै स्थन सम्म डुलिमुडि गर्छु , कति मज्जा आइरहेको हुन्छ मलाई । लाग्छ झन तल तल आफै झरु झरु ।  कैले काहि मलाई तेहि सम्म एकछिन छोडेर मिचिरहदा लुत्त भुइँमा झर्दिन्छु , तलबाट हेर्दा पनि झन सुन्दर नजरा देखिन्छ ।  फेरि मलाई उठाउँछन् र शरिरमा दल्न सुरु गर्छन , स्थन बाट जति जति तल दलिदै जान्छु मेरो पनि उत्तेजनाले सिमा नाग्छ जब म कम्बर निर पुग्छु पानि पानि हुन्छु जब यौ...

सोच..

मैंले  सोचौ  या अरु कसैले सोचोस् ।   थाहा छैन खै किन हो ! के के सोच्छ यो मनले  सोच्दै गएपछि झनझन् सोच्दै जान्छ सोच्न पनि कैले काहि बढि नै सोच्छ   कैले काहि आराम लेउने सोच्छ।  हुन त सोचेर के नै हुने होर ! झन झन मन भारी हुदै सोच्छ । अन्त्यमा केहि निष्कर्ष निस्केन फेरि मैंले किन र कसको लागि सोचिरहेको छ ? फेरि पनि किन सोचिरहेको छ ।

लडाइ

लडाइ .. तिमिलाई भुल्ने लराइ लडिरहेको छु  यो लडाइ पनि अरु जस्तै  कैले नसकिने भयो । दुर्गम गाउँमा जस्तै उसका यादहरु टाढा टाढा सम्म केहि छैनन्  केबल आवाजहरु बाहेक  यसमा बाहिरी कुनै मद्दत पुग्दैन  अकस्मात् उसको फिर्ता आउने  सम्भावना पनि न्युन देख्छु ।  लडाइ लामो चलिरह्यो कैले मेटिएन आकाशमा देखिने जुन र तारा जस्तै ।