सोच..

मैंले  सोचौ 
या अरु कसैले सोचोस् ।  

थाहा छैन खै किन हो !
के के सोच्छ यो मनले 

सोच्दै गएपछि
झनझन् सोच्दै जान्छ

सोच्न पनि कैले काहि बढि नै सोच्छ 
 कैले काहि आराम लेउने सोच्छ। 

हुन त सोचेर के नै हुने होर !
झन झन मन भारी हुदै सोच्छ ।

अन्त्यमा केहि निष्कर्ष निस्केन
फेरि मैंले किन र कसको लागि सोचिरहेको छ ?

फेरि पनि किन सोचिरहेको छ ।

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन