साबुन
सावुन.....
मलाई प्रयोग नगर्ने संसारमै सायद कम नै होलान , हरेक व्याक्तीको गुप्त अंग देखि भित्री बत्र धुन पखाल्न प्रयोग गर्छन् ।
सुरुमा कसैले हात खुट्टा धुन्छन मलाई लाग्छ झन झन माथि माथि पुग्न पाउ जस्तो लाग्छ , तर भने जस्तो नहुने बिचमै कैले काहि अलपत्र पार्दिन्छन हातखुट्टा मात्र धोएर छोड्छन्।
कसैले कैले काहि टाउको नुहाउनको लागि प्रयोग गर्छन तेतिबेला खासै उत्तेजनामा आउदैन म आफै ।
जब नग्न अवस्थामा हुन्छन् र मलाई टाउको देखि दल्न सुरु गर्छन मेरो गाज हरु बिस्तारै बिस्तारै शरिरको हरेक अंग अंगमा फैलिन्छ , कोहि पनि नपुग्ने ठाउँमा म एक्लै धेरै पटक पुग्छे गरेको छु ।
टाउकोबाट थोरै तल घाटिसम्म हुदै बिस्तारै बिस्तारै स्थन सम्म डुलिमुडि गर्छु , कति मज्जा आइरहेको हुन्छ मलाई । लाग्छ झन तल तल आफै झरु झरु ।
कैले काहि मलाई तेहि सम्म एकछिन छोडेर मिचिरहदा लुत्त भुइँमा झर्दिन्छु , तलबाट हेर्दा पनि झन सुन्दर नजरा देखिन्छ ।
फेरि मलाई उठाउँछन् र शरिरमा दल्न सुरु गर्छन , स्थन बाट जति जति तल दलिदै जान्छु मेरो पनि उत्तेजनाले सिमा नाग्छ जब म कम्बर निर पुग्छु पानि पानि हुन्छु जब यौनिमा प्रयोग गर्छन । कैले काहि आफु पनि स्खलित हुन्छु ।
मलाई यौनिमा पुगेपछि धेरै बेरसम्म तेहि दलिरहुन जस्तो लाग्छ तर केहि समयपछि म खुट्टा सम्म पुग्छु । कसैले एकपटक लगाएपछि मलाई त्यो नग्न शरीरबाट टाढा राख्दिन्छन भने कोहिले दोस्रो पटक पनि प्रयोग गर्छन् ।
एकपटक प्रयोग गरेपछि टुलुटुलु हेरेर बस्छु , त्यो शरिर मज्जाले मिचिरहेको हुन्छन् ( दाया बाया अगाडि पछाडि तल माथि चारै तिर ) कसैले त मलाई हतियार हस्तमैथुन पनि गर्छन सायद चिप्लो हुने गर्छु तेहि भएर होला ।
मलाई गुनासो पनि छ कृपया सुनिदिनुस ल ।
मलाई दिनदिनै प्रयोग गर्नुस् , हजुरहरुको त्यो नग्न शरिरमा म रमाउन चाहन्छु लुडिमुडि गर्दै खुसि हुन चाहन्छु ।