डिभोर्स

जबसम्म प्रेम गरिरहन्थी
 आफ्नै सम्पत्ति जस्तो हक जताइरहि ।।
         "अहिले बिहे भइसक्यो ,
अझैपनि उ आफ्नै जस्तो लाग्छ ।।
घरि सोच्छु उ खुसि रछ ठिकैै त छनि ,,
     कैलेकाहि दिमागमा ,
याद सङ्गै प्रेमको नशा चडेपछि,,
लाग्छ डिभोर्स होस उसको 
तेस्पछि मात्रै म उसको हुनेछु ।
नकार्ने उनको हिम्मत नहोस् 
अर्को बिकल्प नहोस् ।
उसको रोजाइ हुनेछु '
उनको सबथोक मै हुनेछु  ,
म उसैकै आफ्नो हुनेछु । 

#साना 

Popular posts from this blog

मध्यरातमा

मेराे यि नजर

साबुन