मेराे यि नजर

करिव ढेड सालपछि म पुरानो साथिसङ्ग भिडियो कलमा बोल्दै थिए , सनिवारको दिन थियो उनि बिस्तारमा लडिरहेको थिइन् म सोफामा यसै पल्टिरहेको थिए । 
      उनले लगाएको त्यो बार्सिलोनाको जर्सि देख्दा झसङ्ग भए मलाई लाग्यो लामो समयपछि आज म तिमि सङ्गै बोल्दै छु ।
      सनिवारको दिन तिमि र म बेडमा लुटुपुटु गर्दै गरेका तिम्रा र मेरा मिठामिठा गफगाफ गरेको आँखाभरि खेलिरह्यो  । 
         ™ झसङ्ग भए आँखाभरि आँसु भरिन थाले "
कहाँकहाँ मलाई उनि सङ्ग बोलेजस्तै लाग्यो साथिको अनुहारमा मैंले उनको अनुहार देख्न थालेसकेको थिए । 
          यत्तिकैमा बोल्दाबोल्दै उनि निदाइन मैंले एकहोरो हेरिरहेको थिएँ । आँखाभरि आँसु मायुस अनुहार लिएर साथिको अनुहारमा उनको अनुहार स्पस्ट देखेको थिएँ ।
        कस्तो अचम्म छ है ! तिमिलाई मात्र यि नजरले खोजिरहेको छ अरु सङ्ग बोल्दा पनि तिम्रै अनुहार देख्ने म ।
   अझैपनि मेरो यि नजरले तिमिलाई खोजिरहेको रहेछ , मनलाइ समाल्न खोज्छु यि आखा र दिमाग तिम्रो वरिपरि नै घुमिरहेको छ ..... ।

#साना
   

Popular posts from this blog

मध्यरातमा

साबुन