तिम्रो खुसि
उड्न खोजिरहेको रहेछौँ तिमि मेरो प्रेम , भरोसा , आशाले रोकिरहेको रहेछ ........।
आकाशको चरि जस्तै खुल्ला उड्ने रहर थियो तिमिलाई मेरो प्रेम वाधक बन्यो !
खुसिहरु छरिरहेको छु भन्ने लाग्थ्यो मलाई " तिमिले पिन्जडाको पन्क्षी जसरि बन्धक बनेको महसुस गरिछौ ््
मेरो प्रेममा सबथोक पाएर रमाएको महसुस गरेको थिएँ तिम्रो आँखाभरि आँसु झारेको रहेछौ !!
सङ्गै देखेका सपनाहरु तिमि एक्लैले उडेर आफु स्वतन्त्र भएर मलाई यादको बन्धन बनायौँ ।
#साना