आँखाभरि आँसु
सायद म यति धेरै त्यो दिनपनि रोएको थिएन जुनदिन तिमि एकतर्फी फैसला गरि छोडेर गएको थियौ .....
अचानक मेरा आँखाभरि आँसु भरियो सास फेर्न गाह्रो पर्यो बोल्न एक वाक्य समेत सकिरहेको थिएन ।
यस्तो लाग्यो संसार नै मै माथि पल्टिएको छ ......
यता म हरेक दिन उसको तस्विरको साहारा बाचिरहेको थिए उता म अर्कै सङ्ग देखे मेरो लागि अपत्यारिलो थियो " निदाएको कुनै एक रात पनि मैंले सपनामा यस्तो होला कि भनेर देखेको पनि थिएँन ।
बिमारी थिए कोरोना ेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेे भाइरल थियो या सालभन्दा बढि नसुतेको निद्रा ! ज्यान दुखेको , हातखुट्टा झमझम गर्थ्यो टाउको फुट्ला जस्तो , आखा खस्ला जस्तो भएको थियो तेसैमाथि मेरा यि आखाले देखेको तिम्रो त्यो तस्वीरले झन थला पारिदयो ।
जिउदो लास भएर त बाचेको थिए आज खरानी बनायो .....
#साना