happy Birthday sani

म मा यति हिम्मत छैन कि अब उसलाई फोन या म्यासेज गरेर बर्थडे को सुभकामना दिन सकु !!
उनले गरेको व्यावहार धेरै टुटेको छु सामाजिक सञ्जाल देखि लिएर हरेक ठाउँमा ब्लग फोन नम्बर सम्म 
आजको दिन त नयाँ फोन नम्बर लिएर भएपनि एककल फोन गरौ जस्तो त लाग्छ !! तर म मा यती हिम्मत छैन धेरै टुटिसकेको छु  म्यासेज या कल गरेर सुभकामन भन्न सकु ! उसको जन्मदिन आउँदा चार्डपर्ब जस्तो लाग्ने मलाई यो पालि आसु मैं जन्मदिन मनाउन बाध्य छु । उसको लागि  म हुनु नहुनु खासै फरक पर्दैन तेसैले त चौतर्फी ब्लग र तिरस्कार पाएको छु खास हुन्थे भने  कसले साथ छोड्छन् र  !! 
आफ्नो खास मान्छे रुवाउने होइन खुसि दिन्छन् होइन र? फेरि उनलाई जन्मदिन को अनगिन्ती सुभकामना जिन्दगी मा सबैभन्दा बढि माया गर्ने मान्छे मिलोस् प्रगति होस बाकि बचेको मेरो आयु पनी उसैलाइ लागोस् एक थोपा पनि आसु कैले नझरोस आशुको बिचमा आफुलाई समाल्न धेरै गाह्रो हुन्छ त्यो कुरा पछिल्लो ७/८ महिना देखि भोग्दै आएको छु ्। त्यो दिन कैले पनि तिम्रो आस पास नआहोस 

Popular posts from this blog

मध्यरातमा

साबुन

नागरिकता विधेयक