यौनकर्मीको बिचमा
जहाँ म तिम्रो वरिपरि तिम्रो काखमा रमाउने मान्छे "तिम्रोलागि साचेर राखेको यो जवानी आजकल यौनकर्मी हरुको विचमा बिताउन बाध्य छु ...।"
तिमि त समय सङ्गै बदलियौ तर म बदलिन सकिन आफुलाई समाल्न खोज्दा कतिबेला यस्तो बाटो हिडेको रहेछु पत्तो भएन आज पछि फर्केर हेर्दा बल्ल आफुलाई यस्तो हालतमा पुगेको महसुस भयो अब पछाडि फर्किन धेरै गाह्रो छ हो म तिमिलाई भुल्न यौनकर्मीको साहारा लेउन गरेको छु
बाइस चौबिस सालसम्म समालेर तिम्रोलागि राखेको यो जवानी आजकल बाध्यतामा यौनकर्मी सङ्ग आँखा बन्द गरेर जबर्जस्ती काखमा लपटिन बाध्य भएको छु हो म यौनकर्मीको साहारा लेउन थालेको छु ।
मलाई याद मलाई तिमिले गलत बाटो कैले नहिड्नु समालिएर हिड्नु इज्जतको ख्याल गर्नु भर्थेउ तिम्रो भरोसा माथि खडा उत्रिन सकिन यि आखाँ र मनले भरोसा तोडिएको देख्दा को पिडा मलाई महसुस भएको छ तर तिमिलाई गरेको भरोसामा बदलामा भनौ या अथाह प्रेमको बदलामा म यौनकर्मीको साहारा लेउन थालेको छु ।
कयौं महिना अनिधो भोकै प्यासै तिम्रै म्यासेज कलको पर्खाइमा बसेको मान्छे म तिमिलाई भने एकपटक पनि हाल खबरर सोध्ने फुर्सद पनी थिएन !! हुन त बाटो मोडेर हिड्ने लाइ के मतलब हुन्थ्यो र है! जे सुकै गरोस मरोस बाचोस के फरक पर्छ र !! होइन ?
बाध्यता परिस्थिति केवल तिमिलाई मात्रै होइन आजकल मलाई पनी बानि पारेको छु ट्याब्लेटको साहारा अर्को यौनकर्मीको तिमिलाई भुल्न खोज्दा खोज्दै कस्तो अन्धकार बाटो हिडेको छु थाहै भएन हो आजकल म यौनकर्मीको साहारा लेउन थालेको छु।
चरित्र हिन कै नाम सहि म तेसैको लायक छु साचो प्रेम बिस्वास गर्ने मान्छे "मरु या बाचु कसलाइ फरक पर्छ र है ? हो म ठुलो अपराधी हु तिमिलाई प्रेम गर्दथे: हो म तिमिलाई भुल्न यौनकर्मीको साहारा लेउने गरेको छु ।
मैले ठुलो अपराध गेरेको रहेछु बितेको छ आठ महिना देखि म आफुलाई अन्धकार तर्फ लैजादै छु या भानौँ कि खतरनाक बिमारी एचआइभी, भिरिंगी जस्तो बिमारीको सिकार हुनपनि सक्छु ! जिन्दगी बिस्तारै सकिदै छ हुन त जिउन छोडेको पनि महिनौ भइसक्यो के फरक पर्छ र ! हो मैले यौनकर्मीको साहारा लेउन थालेको छु ।
म जस्ता कयौ प्रेम गर्नेहरु आजकल यौनकर्मी कै साहारा ल्याउदा रहेछन् विस्तारै तेहि दुनियाँमा पसेपछी थाहा पाएको छु। हुन प्रेम गर्नेले सजाय पाउनुपर्छ किनकी साचो प्रेम गर्ने को आफ्नै दुनियाँ हुनुपर्छ मतलबी र स्वार्थी दुनियामा सजाय पाउनुपर्छ हो मैले आजकल यौनकर्मीको साहारा लेउने गरेको छु।
अन्तिममा प्रमले दिने भनेको दर्द, पिदा, एक्लोपन, डिप्रेसन रहेछ खुसी अन्तिम पटक जतिबेला भएको थिए मैले भुलि सकेको रहेछु "खै प्रेमले के दियो भनौ यौनकर्मीको सहारा या मृत्युको नजिकै पुर्यायो ! खै के भनौ तिम्रो प्रेमले मलाई यौनकर्मीको साहारा लेउन बाध्य बनायो हो मैले यौनकर्मीको साहारा लेउन गरेको छु ।
Check out साना (@Real_kamlu2): https://twitter.com/Real_kamlu2?s=09