याद
आज फेरि उहि तिम्रो यादमा परेलि भिजेको दिन यादहरुले सास रोकिएर परेलि देखि सिरानी सम्म पुगेको दिन ।
खै के गर्यौ तिमिले मलाई ? अरु कसैसङ्ग बोल्दा तिमिलाई याद गर्दै आसुले लुछुप्प भिजेको छु ।
कयौ दिन कयौं रात बितिसके आज फेरि तेहि पुरानै घाउमा नुन छर्केको जस्तो लाग्यो ।
म भित्र कोठामा सुतिरहेको थिए सास फेर्न गाह्रो भएर छतमा गएर चुरोट सल्काउदै आँसु बर्सेको दिन ।
मैंले तिमिलाई पाउनको लागि लेखेर देखाउन लेखेको छैन " होइन पनि ' म भन्दा राम्रो मान्छे डिजभ गर्छौ ।
म आफ्ना कमि कम्जोरी हरु सम्झिरहेको छु आफैंलाई धिक्कार्दै झन बढि नफरत आफैंलाई गरेको छु ।
डर लागिरहेको छ कतै यो बिहोसिमा गलत कदम उठाउने र होइन ?
चिसो पानि पिउदै छु ।
साना