Posts

Showing posts from June, 2022

साबुन

सावुन.....   मलाई प्रयोग नगर्ने संसारमै सायद कम नै होलान , हरेक व्याक्तीको गुप्त अंग देखि भित्री बत्र धुन पखाल्न प्रयोग गर्छन् ।   सुरुमा कसैले हात खुट्टा धुन्छन मलाई लाग्छ झन झन माथि माथि पुग्न पाउ जस्तो लाग्छ , तर भने जस्तो नहुने बिचमै कैले काहि अलपत्र पार्दिन्छन हातखुट्टा मात्र धोएर छोड्छन्। कसैले कैले काहि टाउको नुहाउनको लागि प्रयोग गर्छन तेतिबेला खासै उत्तेजनामा आउदैन म आफै ।  जब नग्न अवस्थामा हुन्छन् र मलाई टाउको देखि दल्न सुरु गर्छन मेरो गाज हरु बिस्तारै बिस्तारै शरिरको हरेक अंग अंगमा फैलिन्छ , कोहि पनि नपुग्ने ठाउँमा म एक्लै धेरै पटक पुग्छे गरेको छु । टाउकोबाट थोरै तल घाटिसम्म हुदै बिस्तारै बिस्तारै स्थन सम्म डुलिमुडि गर्छु , कति मज्जा आइरहेको हुन्छ मलाई । लाग्छ झन तल तल आफै झरु झरु ।  कैले काहि मलाई तेहि सम्म एकछिन छोडेर मिचिरहदा लुत्त भुइँमा झर्दिन्छु , तलबाट हेर्दा पनि झन सुन्दर नजरा देखिन्छ ।  फेरि मलाई उठाउँछन् र शरिरमा दल्न सुरु गर्छन , स्थन बाट जति जति तल दलिदै जान्छु मेरो पनि उत्तेजनाले सिमा नाग्छ जब म कम्बर निर पुग्छु पानि पानि हुन्छु जब यौ...

सोच..

मैंले  सोचौ  या अरु कसैले सोचोस् ।   थाहा छैन खै किन हो ! के के सोच्छ यो मनले  सोच्दै गएपछि झनझन् सोच्दै जान्छ सोच्न पनि कैले काहि बढि नै सोच्छ   कैले काहि आराम लेउने सोच्छ।  हुन त सोचेर के नै हुने होर ! झन झन मन भारी हुदै सोच्छ । अन्त्यमा केहि निष्कर्ष निस्केन फेरि मैंले किन र कसको लागि सोचिरहेको छ ? फेरि पनि किन सोचिरहेको छ ।

लडाइ

लडाइ .. तिमिलाई भुल्ने लराइ लडिरहेको छु  यो लडाइ पनि अरु जस्तै  कैले नसकिने भयो । दुर्गम गाउँमा जस्तै उसका यादहरु टाढा टाढा सम्म केहि छैनन्  केबल आवाजहरु बाहेक  यसमा बाहिरी कुनै मद्दत पुग्दैन  अकस्मात् उसको फिर्ता आउने  सम्भावना पनि न्युन देख्छु ।  लडाइ लामो चलिरह्यो कैले मेटिएन आकाशमा देखिने जुन र तारा जस्तै ।