याद छ तिमिलाई !!
पछिल्लो साल तिमिले हातमा मेहन्दीले लेखेको नाम र हरिया चुराहरु साउनको महिना मेरो लामो आयुको लागि बसेको व्रत याद छ नि तिमिलाई !! दिनरात सधैं जसो रङ्गिन होस घन्टौंसम्म कुराकानी होस् त्यो सार्वजनिक स्थानमा डराएरै गरेको किस र काँप्दै तिम्रो स्तनसम्म पुगेका मेरा हातहरु जिन्दगी भरिको लागि मेरै हकमा होस मेरै साथमा होस । पहिलो पटक मेरो कट्टु चिसो भएको मलाई याद छ त्यो दिन घर पुगि बाथरुममा बलियोसँग ढोका र झ्यालको चुक्कुल लगाए हस्तमैथुन गरेको थिएँ , छि फोहोरी केटा भनेर महिनौ सम्म जिस्काएको याद छ !! त्यो मोटरसाइकल पचासको रफतारमा चलाउँदा पनि पछाडि बसेर अलि स्पिडमा चलाउन मैंले चरप्प अगालो मार्छु बुद्दु पछाडि केटि बस्दा पनि चलाउने ढङ्ग रहेन्छ भनेर टाउको हानेकि थियो नि ! अस्ति जस्तो लाग्छ " आजकल बिग्रेको छ त्यो सङ्गै घुम्ने गरेको सवारी पनि । अचानक साथिहरुको बिचमा मुस्कुराएको त्यो ओठ बन्द कोठामा पुगेपछि तेहि पुरानै म्यासेज र तस्विर हेरेर छातिको भित्तामा टाँसेर रोएको धेरै पटक छु । न कैले अध्यारो भयो नत उज्यालो नै जिन्दगी जहाँको तेहि बिग्रेको घडी जस्तै भएको छ कास म...