डिभोर्स
जबसम्म प्रेम गरिरहन्थी आफ्नै सम्पत्ति जस्तो हक जताइरहि ।। "अहिले बिहे भइसक्यो , अझैपनि उ आफ्नै जस्तो लाग्छ ।। घरि सोच्छु उ खुसि रछ ठिकैै त छनि ,, कैलेकाहि दिमागमा , याद सङ्गै प्रेमको नशा चडेपछि,, लाग्छ डिभोर्स होस उसको तेस्पछि मात्रै म उसको हुनेछु । नकार्ने उनको हिम्मत नहोस् अर्को बिकल्प नहोस् । उसको रोजाइ हुनेछु ' उनको सबथोक मै हुनेछु , म उसैकै आफ्नो हुनेछु । #साना