नागरिकता विधेयक

भारतमा दिनहुँ जस्तो साम्प्रदायिक लडाइ भइरहन्छ र अपराध गरेर नेपालक छिर्ने नयाँ कुरा होइन् । अर्को चिनको ब्यावहार प्रति तिब्बत असन्तुष्टि देखिन्छ र तेहाका धर्मगुरु छिमेकी राष्ट्र भारतमा आएर बसोबास गरेका छन् । दुइ ठुला देशको बिचमा रहेको हाम्रो देशमा नागरिकता कानुन खुकुलो पार्नु भनेको आत्मा दाह गर्नु आफ्नै खुट्टामा बन्चरो हाने बराबर हो , चिनले जनसंख्या नियंत्रण कानुन पहिला नै लेइसकेको छ छिमेकी राष्ट्र भारतमा पनि यसको चर्चा निकै चलेको छ । अबको केहि महिना भित्रमा सायद भारतमा पनि विधेयक आउने पक्कापक्की जस्तो अनुमान गर्न सकिन्छ संसारमा झन्डै झन्डै आधा जनसंख्या हाम्रा दुइ छिमेकी राष्ट्रमा छन् । जातियता र धर्मको बारेमा विवाद र लडाइँ पछिल्लो समयमा भारतमा बढेको पाइन्छ । र एक समुदायका मान्छेलाई हेपिएको भन्ने पनि बिभिन्न समचार माध्यम र समाजसेवी राजनेताका तर्कहरू पनि छन् । नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका सरकार सहयोगी दलले राजनीतिक लाभ पाउला नपाउला छिमेकीलाइ खुसि त बनाउन सक्ला नागरिकता कानुनले आउँदो दिनहरूमा हाम्रो देशको शान्ति सुरक्...