उनि टाढा भएको
खै के भएको छ आजकल उनलाइ ! दिनहुँ घन्टौ गफगाफ हुन्थ्यो , कम हुदैछ " मैंले समयको कमि महसुस गरेको छु उनि आफुबाट टाढा भएको महसुस गरेको छु । उनि म बाट टाढा भएको हुन कि ! या भ्रम हो !! मेरो सङ्काले झन सम्बन्ध कमजोर हुदै पो कि !! हुन त मेरो पिउने बानि मन नपरेको पनि हुनसक्छ ! कतै उनले नयाँ प्रेमि बनाउँदै पो छिन कि !! हुन त हाम्रो सम्बन्ध साथिको मात्र हो " फेरिपनि उनि टाढा भएजस्तो महसुस गर्दैछु । किन मलाई यस्तो लाग्दैछ कि ! सधैंको लागि गुमाउदै छु खै किन आफु बाट टाढा भएको महसुस गर्दैछु ।