जातभात
सास फेर्न आफ्नै समाज भोज पुजापाठ आफ्नै जातमा । प्रेम जवानिको जोस र बिहोस मा बिबाहमा पनि जातभात । मर्न पनि जात चाहिन्छ , मरेपछि घाटमा पनि जातभात । लास बोक्ने मलामी पनि आफ्नै जातको घाट अलग्गै मरेपछि पनि जातभात । जिउदो रहुन्जेल इज्जत भएन मरेपछि आँसुको पनि जातभात ।