चुरोटको आत्माकथा
सुरुवात कहाँबाट गरु खै ! संसारमा सबैभन्दा बढी बदनाम सायद म नै छु तिन चार इन्च जति लामो छु र दुइटा औलाको विचमा राखेर तान्ने गर्छन् । सन १८८० मा चौबिस बर्षको युवकले पहिलोपटक मलाई अमेरिकामा बनाएका थिएँ , दुइ साल तक मलाई हातले नै बनाएर बेच्थे दुइ साल पछि मसिन बाट बनाउन सुरु गरेको थिएँ । येहा युवायुवती देखि बृद्ध बालक सम्म सबैले प्रयोग गर्छन् , मानसिक तनाव देखि लिएर दुःखी खुसि हुदा हरेक पटक मलाई तानिरहन्छन । खुसिको मौका : साथिभाई भेटघाट आइज न साथि एक सर्को तानौ यतिका वर्षपछि त भेटघाट भएको छ । बृद्धहरु तर झनै नसकिँदा सम्म तानिरहन्छन अन्तिममा अब त मलाई फ्यादिन्छन भनेर ढुक्क हुन्छु फेरिपनि त्यो पातमा बेरेर अन्तिम सम्म चुसिरहन्छन तानिरहन्छन । म चिच्चाइ रहन्छु मलाई नतान क्यासर हुन्छ भनेर कैले प्रायः कसैले सुन्दैनन् , त्यो नाबालिकको हात बाट कयौं पटक म झरे पटकपटक मलाई नै उठाएर माटो झारेर पनि तान्छन् । सायद त्यो चुरोट ठाउँमा कुनै अन्न भइदिएको भए यसरी उठाएर माटो झारेर पिउने हिम्मत पनि गर्ने थिएनन होला !! मलाई ...